images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • ‘भिजिट नेप्से’ कार्यक्रमका लागि शैक्षिक संस्थाबाट...

‘भिजिट नेप्से’ कार्यक्रमका लागि शैक्षिक संस्थाबाट आवेदन आह्वान

‘भिजिट नेप्से’ कार्यक्रमका लागि शैक्षिक संस्थाबाट आवेदन आह्वान

images
images
बुधवार, श्रावण २७ २०८३
बुधवार, श्रावण २७ २०८३
  • काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले विद्यार्थीहरूलाई पूँजी बजारबारे व्यावहारिक ज्ञान दिने र वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गर्दै आएको ‘भिजिट नेप्से’ कार्यक्रमका लागि शैक्षिक संस्थाहरूबाट आवेदन माग गरेको छ। चालू आर्थिक वर्ष २०८३/८४ मा आफ्ना विद्यार्थीहरूलाई यस कार्यक्रममा सहभागी गराउन इच्छुक विद्यालय तथा क्याम्पसहरूले सूचना प्रकाशित भएको १५ दिन अर्थात् आगामी भदौ ९ गतेभित्र नेप्सेको इमेलमार्फत आवेदन दिइसक्नुपर्नेछ।

    images
    images

    कार्यक्रममार्फत विद्यार्थीहरूले पूँजी बजारको संरचना, सेयर कारोबार प्रक्रिया र लगानीसम्बन्धी आधारभूत विषयमा प्रत्यक्ष जानकारी पाउनेछन् भने सहभागी हुन चाहने संस्थाले आफ्नो नाम, ठेगाना, अनुमानित विद्यार्थी सङ्ख्या, प्रस्तावित भ्रमण मिति, अध्ययनरत तह र सम्पर्क व्यक्तिको विवरण खुलाएर आवेदन पठाउनुपर्नेछ।visitnepse

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend