images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • ९ अंकले घट्यो नेप्से परिसूचक, ३...

९ अंकले घट्यो नेप्से परिसूचक, ३ अर्ब ६७ करोडको कारोबार

९ अंकले घट्यो नेप्से परिसूचक, ३ अर्ब ६७ करोडको कारोबार

images
images
सोमवार, श्रावण २५ २०८३
सोमवार, श्रावण २५ २०८३
  • काठमाडौँ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.०४ अकंले घटेर २६४१.०५ बिन्दुमा बन्द भएको छ । आज ३५२ कम्पनीको १ करोड ९ लाख ५६ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६७ करोडको कारोबार भएको हो ।यसदिन ९ उपसूचक राताम्य भएका छन् भने ४ उपसूचकमा सामान्य सुधार देखिएको छ । आज वाणिज्य बैंक र व्यापार समूहको सेयर मूल्य सर्वाधिक घटेको हो ।

    images
    images

    सोमबार ८२ कम्पनीको सेयर मूल्य बढेको छ भने १८० कम्पनीको घटेको छ । आज १४ कम्पनीको सेयर मूल्य स्थिर रहेको हो ।आज सबैभन्दा धेरै सोलु हाइड्रोपावर कम्पनीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ४६ करोड ३७ लाख रुपैयााको सेयर कारोबार भएको छ ।आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८.४७ प्रतिशतका दरले कमाएका छन् ।आज सबैभन्दा धेरै रिलायबल समृद्धि योजना २ का इकाइधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ९.७० प्रतिशतका दरले गुमाएका हुन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend