images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • माउन्ट एभरेष्ट पावरको ८६ लाख कित्ता...

माउन्ट एभरेष्ट पावरको ८६ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत, ओपनिङ रेञ्ज १००–३०० रुपैयाँ

माउन्ट एभरेष्ट पावरको ८६ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत, ओपनिङ रेञ्ज १००–३०० रुपैयाँ

images
images
बुधवार, श्रावण २७ २०८३
बुधवार, श्रावण २७ २०८३
  • काठमाडौँ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडको आईपीओ सूचीकृत भएको छ । सो दिन नेप्सेमा कम्पनीको ८६ लाख कित्ता सूचीकृत भएको हो ।कम्पनीले सर्वसाधारणका लागि बाँडफाँड गरेको २५ लाख ८० हजार कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको ६० लाख २० हजार कित्ता सेयर गरी कुल ८६ लाख कित्ता नेप्सेमा सूचीकृत भएको हो ।

    images
    images

    अब कम्पनीको सेयर आज, बुधबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित बजारमा कारोबार हुनेछ । पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend