images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • नेप्से ०.७९ अंकले बढ्यो, ४ अर्ब...

नेप्से ०.७९ अंकले बढ्यो, ४ अर्ब ११ करोडको कारोबार

नेप्से ०.७९ अंकले बढ्यो, ४ अर्ब ११ करोडको कारोबार

images
images
मंगलवार, श्रावण २६ २०८३
मंगलवार, श्रावण २६ २०८३
  • काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.७९ अकंले बढेर २६४१.८५ बिन्दुमा बन्द भएको छ । आज ३४० कम्पनीको ९५ लाख ३४ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ११ करोडको कारोबार भएको हो ।आज ६ उपसूचकमा सुधार आएको छ भने ७ उपसूचक घटेको छन् । आज सर्वाधिक बढ्नेमा होटल तथा पर्यटन समूहको रहेको छ ।

    images
    images

    मंगलबार १३३ कम्पनीको सेयरमूल्य बढेको छ भने १२२ कम्पनीको घटेको छ  २० कम्पनीको सेयरमूल्य स्थिर रहेको हो । आज सबैभन्दा धेरै सोलु हाइड्रोपावर कम्पनीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ४४ करोड ८७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अपर लोहोरे हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै महिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४.९१ प्रतिशतका दरले गुमाउका हुन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend