images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • नेप्सेमा झिनो अंकको सुधार,३ अर्ब ५३...

नेप्सेमा झिनो अंकको सुधार,३ अर्ब ५३ करोडको कारोबार

नेप्सेमा झिनो अंकको सुधार,३ अर्ब ५३ करोडको कारोबार

images
images
बुधवार, श्रावण २७ २०८३
बुधवार, श्रावण २७ २०८३
  • काठमाडौं । आज बुधबार नेप्से परिसूचक ०.५५ अंकले बढेर २६४२.४० अंकमा बन्द भएको छ। यसदिन ३४८ सूचीकृत कम्पनीहरूको ८७ लाख १ हजार ९४४ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ५३ करोडको सेयर कारोबार भएको छ।आज १३ उपसूचकमध्ये पाँच उपसूचक बढेका छन् भने ८ उपसूचक राताम्मे बनेका छन्।  

    images
    images

    आज सबैभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३१ करोड ६० लाख रुपैयााको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै माउन्ट एभरेष्टका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले १५ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै आइसीएफसीका डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले १५ प्रतिशतका दरले गुमाएका छन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend