काठमाडौं । नेको इन्स्योरेन्सको आर्थिक वर्ष २०८०र८१ का लागि लाभांश घोषणा गरिएको छ। कम्पनीको वैशाख ११ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend