images

२०८३ आश्विन १७ गते

images
images
images

नेको इन्स्योरेन्सको लाभांश घोषणा

नेको इन्स्योरेन्सको लाभांश घोषणा

images
images
बिहिवार, बैशाख ११ २०८२
बिहिवार, बैशाख ११ २०८२
  • काठमाडौं । नेको इन्स्योरेन्सको आर्थिक वर्ष २०८०र८१ का लागि लाभांश घोषणा गरिएको छ।

    images
    images

    कम्पनीको वैशाख ११ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।ले स्वीकृत गरी कम्पनीको आगाामी साधारणसभाबाट पारित भएपछि सेयरधनीहरूमा वितरण हुनेछ। 

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend