images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • हरिकृष्ण जोशी ग्लोबल आइएमई लघुवित्तको सीईओमा...

हरिकृष्ण जोशी ग्लोबल आइएमई लघुवित्तको सीईओमा पुनः नियुक्त

हरिकृष्ण जोशी ग्लोबल आइएमई लघुवित्तको सीईओमा पुनः नियुक्त

images
images
बुधवार, बैशाख ३ २०८२
बुधवार, बैशाख ३ २०८२
  • काठमाडौंं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा हरिकृष्ण जोशी पुनः नियुक्ती भएका छन् । कम्पनीको वैशाख २ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई सीईओमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो ।

    images
    images

    सीईओ जोशीलाई वैशाख १५ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षको लागि सीईओमा पुनः नियुक्त गरिएको हो । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend