images

२०८३ आश्विन १८ गते

images
images
images
  • विमा
  • बीमा दोकानबाट बीमा गर्दा १० प्रतिशत...

बीमा दोकानबाट बीमा गर्दा १० प्रतिशत क्यासब्याक

बीमा दोकानबाट बीमा गर्दा १० प्रतिशत क्यासब्याक

images
images
मंगलवार, बैशाख २ २०८२
मंगलवार, बैशाख २ २०८२
  • काठमाडौं । बीमा दोकानले बीमा गर्दा १० प्रतिशत क्यासब्याकको अफर ल्याएको छ।

    images
    images

    बीमा दोकानकाअनुसार पहिलो ८२ जनालाई बार्षिक किस्ता रू.१ लाख ५७ हजार १५८ मै ५० लाखको जीवन बीमासँगै ५ लाखको स्वास्थ्य बीमा पनि रहेको जनाएको छ। बीमा अवधिभित्र पूर्ण अशक्त भएमा १ लाख ३६ हजार बीमाशुल्क तिर्न नपर्ने, मासिक १६ हजारका दरले १० वर्षसम्म रकम पाउने लगायतको सुविधा रहेको दोकानले जनाएको छ।

    साथै दोकानले किस्ताको १० प्रतिशत रकम तत्कालै तिर्नपर्ने र ३७ दिनभित्र बाँकी रकम जम्मा गरेर बीमालेख जारी गर्नुपर्ने जनाको छ। यसरी बीमालेख जारी भएको १० दिनभित्र १० प्रतिशत क्याशब्याक रकम बीमितले प्राप्त गर्ने दोकानले स्पष्ट पारेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend