images

२०८३ आश्विन १६ गते

images
images
images
  • विमा
  • बादी समुदायलाई सिटिजन लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न...

बादी समुदायलाई सिटिजन लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न सामग्री सहयोग

बादी समुदायलाई सिटिजन लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न सामग्री सहयोग

images
images
शुक्रवार, बैशाख ५ २०८२
शुक्रवार, बैशाख ५ २०८२
  • काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले कर्णाली प्रदेश स्थीत बादी समुदायलाई खाद्यान्न सामग्री सहयोग हस्तान्तरण गरेको छ । कम्पनीले १३० जना अनाथ तथा असहाय बालबालिकालाई संरक्षण गर्दै आएको ‘बादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग हस्तान्तरण गरेको छ । 

    images
    images

    कम्पनीले  दाल, चामल, तेल लगायत अत्यावश्यक उपभोग्य वस्तुहरू उपलब्ध गराएको छ। बादी समुदाय नेपालको सबैभन्दा सामाजिक–आर्थिक रूपले कमजोर समुदायहरू मध्ये एक हो । हिक्मत बादीद्वारा सञ्चालनमा ल्याइएको बादी सरोकार मञ्च नेपालले बादी समुदायको महिला, बालबालिका तथा परिवारहरूलाई शिक्षा, स्वास्थ्य र आत्मनिर्भरतातर्फ उन्मुख गराउने उद्देश्यले गैर–नाफामूलक सामाजिक संस्थाको रूपमा कार्य गर्दै आएको हो।सिटिजन लाइफको  सहयोगले बादी सरोकार मञ्च नेपाललाई सञ्चालन गर्न केहि मद्दत हुने अपेक्षा गरिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend