काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमन आचार्यलाई नियुक्त गरेको छ। बैंकको असार २४ गते बसेको सञ्चालक समितिको बैठकले आचार्यलाई आगामी सीईओका रूपमा नियुक्त गर्ने निर्णय गरेको हो। उनी हाल बैंकमा डेपुटी...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend