images

२०८३ आश्विन १७ गते

images
images
images

राष्ट्र बैंकको मौद्रिक नीति सार्वजनिक[पूर्ण पाठसहित]

राष्ट्र बैंकको मौद्रिक नीति सार्वजनिक[पूर्ण पाठसहित]

images
images
मंगलवार, आषाढ २३ २०८३
मंगलवार, आषाढ २३ २०८३
  • नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गरेको छ । मंगलबार गभर्नर डा. विश्वनाथ पौडेलले राष्ट्र बैंकको ६० औं मौद्रिक नीति सार्वजनिक गरेका हुन् । आर्थिक वृद्धिमा सघाउन लचिलो मौद्रिक नीतिलाई निरन्तरता दिएको गभर्नर डा. पौडेलले बताए । र्थिक वर्ष २०८३/८४ मा निजी क्षेत्रतर्फ ११ प्रतिशतको कर्जा विस्तार हुने र १४ ब्रोड मनि स्पलाई हुने प्रक्षेपण गरिएको छ । वि.सं. २०२३ सालदेखि मौद्रिक नीति ल्याउन शुरू गरिएको हो । जसलाई गभर्नरबाटै ल्याउने शुरूआत भने आर्थिक वर्ष २०५९/६० सालदेखि भएको हो ।

    images
    images

    मौद्रिक नीतिले संस्थागत ऋणीको व्यक्तिको जमानी लिने व्यवस्थामा कडाई गरी असीमित दायित्व सिर्जना हुने अभ्यासलाई हटाउने गभर्नर डा. पौडेलले बताएका छन् । यसका साथै कालोसूचीमा कम व्यक्ति रहने, रूग्ण उद्योगमा निष्क्रिय कर्जाको व्यवस्थापन गर्ने एवं दबाबमा रहेका कर्जाको पुनःउत्थान गर्ने जस्ता नयाँ उपकरण प्रस्ताव गरिएको छ ।

    मौद्रिक नीतिको पूर्णपाठ :

    images
    images
     
     
     
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend