काठमाडौँ । आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक आज अपराह्न सार्वजनिक हुने भएको छ । नेपाल राष्ट्र बैंकले त्यसका लागि दिउँसो सवा ४ बजेका लागि पत्रकार सम्मेलन आयोजना गरेको हो ।
चालु आर्थिक वर्षको बजेटले ७ प्रतिशतको आर्थिक वृद्धि र ६ प्रतिशतको मुद्रास्फीति कायम गर्ने लक्ष्य राखेको छ ।आजै राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको वार्षिक समीक्ष प्रतिवेदन समेत सार्वजनिक गरेको थियो ।




.gif)



