images

२०८३ आश्विन २४ गते

images
images
images
  • बजार
  • बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार...

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

images
images
बुधवार, चैत्र २७ २०८१
बुधवार, चैत्र २७ २०८१
  • काठमाडौं ।  नेपाली बजारमा बुधवार सुनको मूल्य बढेको छ ।  

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढेको छ । बुधवार यससँगै छापावाल सुनको मूल्य तोलामा एक लाख ७५ हजार ४०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ७३ हजार ४०० रुपैयाँ कायम भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । मंगलबार १८३० कायम भएको चाँदीको मूल्य बुधवार  एक हजार ८३५ रुपैयाँ कायम भएको हो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend