images

२०८३ आश्विन २३ गते

images
images
images
  • बैंक वित्त
  • राष्ट्र बैंकद्वारा एकीकृत निर्देशन, २०८२ मा...

राष्ट्र बैंकद्वारा एकीकृत निर्देशन, २०८२ मा संशोधन तथा परिमार्जन

राष्ट्र बैंकद्वारा एकीकृत निर्देशन, २०८२ मा संशोधन तथा परिमार्जन

images
images
शुक्रवार, आश्विन २३ २०८३
शुक्रवार, आश्विन २३ २०८३
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०८२ मा संशोधन, परिमार्जन तथा थप गरेको छ।

    images
    images

    राष्ट्र बैंकले आर्थिक वर्ष २०८३।८४ का लागि परिपत्र नं. ४ (क, ख, ग) जारी गर्दै एकीकृत निर्देशनमा आवश्यक संशोधन तथा नयाँ व्यवस्था थप गरेको हो।

    उक्त परिपत्र ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका विकास बैंक र ‘ग’ वर्गका वित्त कम्पनीलाई लक्षित गरी जारी गरिएको हो। संशोधित निर्देशनअनुसार सम्बन्धित बैंक तथा वित्तीय संस्थाले लागू हुने व्यवस्था पालना गर्नुपर्नेछ।

    images
    images

    परिपत्रमा समावेश गरिएका संशोधन, परिमार्जन तथा थप व्यवस्थाको विस्तृत विवरणका आधारमा बैंक तथा वित्तीय संस्थाको नियामकीय अनुपालनमा प्रभाव पर्ने विषय स्पष्ट हुनेछ।

    May be an illustration of blueprint and text

    May be an image of text

    May be an image of text

    May be an image of blueprint and text

    May be an image of text

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend