images

२०८३ आश्विन २२ गते

images
images
images
  • बजार
  • सुनको मूल्य बढ्यो, चाँदीको घट्दा तोलाको...

सुनको मूल्य बढ्यो, चाँदीको घट्दा तोलाको कति ?

सुनको मूल्य बढ्यो, चाँदीको घट्दा तोलाको कति ?

images
images
बिहिवार, आश्विन २२ २०८३
बिहिवार, आश्विन २२ २०८३
  • काठमाडौं ।नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ । आज सुनको मूल्य ५०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य ३५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ९२ हजार ८०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको २ लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । 

    images
    images

    त्यस्तै आज चाँदीको मूल्य घटेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले घटेर तोलाको ४ हजार ३९० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ४२५ रुपैयाँ रहेको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend