images

२०८३ आश्विन २३ गते

images
images
images
  • बजार
  • एकैदिन सुनको मूल्यमा ठूलो वृद्धि, तोलाको...

एकैदिन सुनको मूल्यमा ठूलो वृद्धि, तोलाको २ लाख ९५ हजार नाघ्यो

एकैदिन सुनको मूल्यमा ठूलो वृद्धि, तोलाको २ लाख ९५ हजार नाघ्यो

images
images
शुक्रवार, आश्विन २३ २०८३
शुक्रवार, आश्विन २३ २०८३
  • काठमाडौं।  नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य २ हजार ९०० रुपैयाँ र चाँदीको मूल्य १५ रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ९५ हजार ७०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । 

    images
    images

    त्यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर तोलाको ४ हजार ४०५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ४ हजार ३९० रुपैयाँ रहेको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend