images

२०८३ आश्विन २१ गते

images
images
images
  • बजार
  • नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो, सुन...

नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको २ लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार

नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको २ लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार

images
images
बुधवार, आश्विन २१ २०८३
बुधवार, आश्विन २१ २०८३
  • काठमाडौँ । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य ८०० रुपैयाँ र चाँदीको मूल्य १० रुपैयाँले बढेको हो ।

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ९२ हजार ३०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ९१ हजार ५०० रुपैयाँ रहेको थियो । त्यस्तै चाँदीको मूल्य आज तोलाको १० रुपैयाँले बढेर ४ हजार ४२५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलाको ४ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend