images

२०८३ आश्विन २४ गते

images
images
images
  • बजार
  • आज सुनको भाउ घट्यो,आज कतिमा हुँदैछ...

आज सुनको भाउ घट्यो,आज कतिमा हुँदैछ किनबेच

आज सुनको भाउ घट्यो,आज कतिमा हुँदैछ किनबेच

images
images
सोमवार, चैत्र २५ २०८१
सोमवार, चैत्र २५ २०८१
  • काठमाडौंः सुनको भाउ तोलामा ७ सय रुपैयाँ घटेको छ ।

    images
    images

    अघिल्लो दिन तोलाको १ लाख ७४ हजार ५ सयमा कारोबार भएको सुन आज १ लाख ७३ हजार ८ सय रुपैयाँमा झरेको छ । चैत २१ गते सुनको भाउ तोलाको १ लाख ८० हजार ३ सय रुपैयाँसम्म पुगेको थियो ।

    चाँदी भने तोलामा ३० रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलाको १८ सय रुपैयाँमा कारोबार भएको चाँदी आज १८३० रुपैयाँ कायम भएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend