images

२०८३ आश्विन २४ गते

images
images
images
  • बजार
  • सुनको भाउ एकैदिन ४ हजारले घट्यो...

सुनको भाउ एकैदिन ४ हजारले घट्यो , कतिमा हुँदैछ कारोबार ?

सुनको भाउ एकैदिन ४ हजारले घट्यो , कतिमा हुँदैछ कारोबार ?

images
images
शुक्रवार, चैत्र २२ २०८१
शुक्रवार, चैत्र २२ २०८१
  • काठमाडौं । आज शुक्रबाट सुनको भाउ करिब ४ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ हजार ९ सय रुपैयाँले घटेको छ । 

    images
    images

    यस दिन प्रतितोला छापावाल सुन १ लाख ७६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बिहिबार एक लाख ८० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । 

    आज चाँदीको भाउ तोलामा १२५ रुपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

    images
    images

     

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend