images

२०८३ आश्विन २४ गते

images
images
images
  • बजार
  • बजारमा प्याजको भाउ घट्यो, प्रतिकिलो...

बजारमा प्याजको भाउ घट्यो, प्रतिकिलो कति ?

बजारमा प्याजको भाउ घट्यो, प्रतिकिलो कति ?

images
images
बिहिवार, चैत्र २१ २०८१
बिहिवार, चैत्र २१ २०८१
  • काठमाडौं । बजारमा प्याजको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले बिहीबार प्याजको भाउ घटेको देखाएको हो ।

    images
    images

    समितिले सार्वजनिक गरेको मूल्य सूची अनुसार आज बिहीबार प्याजको भाउ थोकमा किलोको ४९ रुपैयाँदेखि ४६ रुपैयाँ छ । बुधबार कालीमाटी बजारमा प्याज प्रतिकिलो ४९ रुपैयाँमा किनबेच भएको थियो । आज भने प्याजको भाउ ३ रुपैयाँ घटेको हो ।

    दुई महिनाअघि बजारमा प्याज प्रतिकिलो ७८ देखि ८० रुपैयाँले कारोबार भइरहेको थियो ।पछिल्लो समय प्याजको भाउ क्रमशः घट्दो क्रममा छ। अहिले भारतीय प्याजले बजार माग धानिरहेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend