images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ सूचीकृत, ओपनिङ...

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ सूचीकृत, ओपनिङ रेञ्ज कति ?

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ सूचीकृत, ओपनिङ रेञ्ज कति ?

images
images
बिहिवार, चैत्र २१ २०८१
बिहिवार, चैत्र २१ २०८१
  • नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको आइपीओ सूचीकृत भएको छ । बिहिबार नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ सूचिकृत भएको हो । 

    images
    images

    नेप्सेमा कम्पनीले सर्वसाधारण सेयरधनीहरु (बैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहित लगानी कोष र कर्मचारीहरु समेत) मा वितरण गरेको २२ लाख ५० हजार र संस्थापकहरुलाई वितरण गरेको ५२ लाख ५० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।

    कम्पनीको पहिलो कारोबारका लागि न्यूनतम १००.८० पैसा देखि अधिकतम ३०२.४० पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरिएको छ । अब आइतबारदेखि कम्पनीको सेयर कारोबारमा आउनेछ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend