images

२०८३ आश्विन २४ गते

images
images
images
  • बजार
  • घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ...

घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ किनबेच ?

घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ किनबेच ?

images
images
बुधवार, चैत्र २० २०८१
बुधवार, चैत्र २० २०८१
  • काठमाडौं । नेपाली बजारमा बुधवार सुनको मूल्य सामान्य घटेको छ ।

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको हो । बुधवार यससँगै छापावाल सुनको मूल्य तोलामा एक लाख ७९ हजार १०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुनको मूल्य तोलामा एक लाख ७९ हजार ७०० रुपैयाँ कायम भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ । मंगलबार २ हजार ३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधवार २ हजार २० रुपैयाँ कायम भएको हो । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend