images

२०८३ आश्विन २४ गते

images
images
images
  • बजार
  • सिताके च्याउ किलोमै १५० रुपैयाँ बढ्यो,...

सिताके च्याउ किलोमै १५० रुपैयाँ बढ्यो, अरूको कति ?

सिताके च्याउ किलोमै १५० रुपैयाँ बढ्यो, अरूको कति ?

images
images
सोमवार, चैत्र १८ २०८१
सोमवार, चैत्र १८ २०८१
  • काठमाडौं । बजारमा च्याउको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार सोमबार सिताके च्याउको मूल्य बढेको हो ।

    images
    images

    आइतबार सिताके च्याउको थोक मूल्य प्रतिकिलो ७ सय ५० रुपैयाँ थियो । आज सोमबार भने किलोमा १ सय ५० रुपैयाँ बढेर ९ सयमा किनबेच भइरहेको छ ।

    यस्तै, आइतबार कन्य च्याउ प्रतिकिलो १ सय ३० रुपैयाँ र डल्ले च्याउको मूल्य २ सय ७६ रुपैयाँ कायम छ । राजा च्याउको प्रतिकिलो थोक मूल्य २ सय ९० रुपैयाँ छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend