images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • नेको इन्स्योरेन्सको ६ लाख कित्ता संस्थापक...

नेको इन्स्योरेन्सको ६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

नेको इन्स्योरेन्सको ६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

images
images
शुक्रवार, चैत्र १५ २०८१
शुक्रवार, चैत्र १५ २०८१
  • काठमाडौं ।  नेको इन्स्योरेन्स लिमिटेडले ६ लाख कित्ता संस्थापक सेयर सबैले किन्न पाउने गरी  लिलाम प्रक्रिया मार्फत् बिक्रीमा राखेको छ। 

    images
    images

    उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २६० रुपैयाँ तोकिएको छ। खरिदकर्ताले आवेदन दिँदा सम्पूर्ण कित्ता खरिदका लागि आवेदन दिनु पर्नेछ।यसमा आज चैत १५ गतेदेखि चैत २९ गते भित्र मात्रै आवेदन दिन सकिनेछ। 

    आवेदन फाराम काठमाडौंको बागदरबारस्थित जोडिए कम्प्लेक्समा रहेको बिक्री प्रबन्धकको कार्यालयमा उपलब्ध हुनेछ। कम्पनीको बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल लिमिटेड रहेको छ।neco-share-auction

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend