images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • नेको इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने म्याद...

नेको इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने म्याद थप

नेको इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने म्याद थप

images
images
आइतवार, चैत्र १० २०८१
आइतवार, चैत्र १० २०८१
  • काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको हकप्रद सेयरमा आवेदन दिने अन्तिम म्याद अब चैत १४ गते बिहीबारसम्म रहेको छ ।

    images
    images

    सुरुमा फागुन २८ गतेसम्म हकप्रद भर्ने म्याद थियो । तर, उक्त समयमा मागअनुसार आवेदन नपरेकाले आवेदन दिने समय थपेर चैत १४ गतेसम्म कायम गरिएको यसअघि कम्पनीले जानकारी गराएको थियो । अब थपिएको म्याद पनि सकिन लागेको छ ।

    नेको इन्स्योरेन्सले फागुन ८ गतेदेखि २५ प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो । कम्पनीले ४ः१ अनुपातमा ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद सेयर जारी गरेको छ ।जसअनुसार यसले १ सय अंकित मूल्यमा ५० करोड ३० लाख ९० हजार १५५ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको हो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend