images

२०८३ आश्विन १७ गते

images
images
images

नेरुडे मिर्मिरे लघुवित्तले लाभांश वितरण नगर्ने

नेरुडे मिर्मिरे लघुवित्तले लाभांश वितरण नगर्ने

images
images
शुक्रवार, चैत्र ८ २०८१
शुक्रवार, चैत्र ८ २०८१
  • काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ।

    images
    images

    कम्पनीको चैत १२ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । साथै बैठकले सोही बमोजिम गत आर्थिक वर्षको वित्तीय विवरणहरू स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend