images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • आज महिला लघुवित्तको साधारण सभा...

आज महिला लघुवित्तको साधारण सभा बस्दै

आज महिला लघुवित्तको साधारण सभा बस्दै

images
images
बिहिवार, चैत्र ७ २०८१
बिहिवार, चैत्र ७ २०८१
  • काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेको सातौं वार्षिक साधारण सभा आज बस्दैछ। सभा शंखमूलस्थित अनमोल क्याटरिङ् सर्भिस प्रा.लि. मा बिहान ११ बजेदेखि शुरू हुनेछ।

    images
    images

    सभाले कम्पनी अन्य लघुवित्तसँग मर्जरमा जान आवश्यक सबै काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ। त्यस्तै, गत आर्थिक वर्ष ९आव० को वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

    सभा प्रयोजनार्थ कम्पनीले गत फागुन २५ गते १ दिन बुक क्लोज गरिसकेको छ। बुक क्लोजको आधारमा फागुन २३ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend