images

२०८३ आश्विन १६ गते

images
images
images

मेडिकेयर हस्पिटलले आईपीओ जारी गर्ने

मेडिकेयर हस्पिटलले आईपीओ जारी गर्ने

images
images
सोमवार, चैत्र ४ २०८१
सोमवार, चैत्र ४ २०८१
  • काठमाडौं । मेडिकेयर हस्पिटलले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ । कम्पनीले प्रस्ताव पारित गर्नको लागि चैत्र २३ गते सभा बोलाएको हो।

    images
    images

    कम्पनीको चैत १ गते बसेको सञ्चालक समितिको बैठकले धुम्बाराहीस्थित रामदा होटलमा बिहान ११ बजे सभा बस्ने निर्णय गरेको हो।

    सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, सर्वसाधारणमा आईपीओ जारी गर्ने, आईपीओबाट प्राप्त रकमको उपयोग सम्बन्धमा छलफल गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend