images

२०८३ आश्विन २३ गते

images
images
images
  • बजार
  • घट्यो भारतीय सुन्तलाको भाउ, प्रतिकिलो ...

घट्यो भारतीय सुन्तलाको भाउ, प्रतिकिलो कति ?

घट्यो भारतीय सुन्तलाको भाउ, प्रतिकिलो कति ?

images
images
मंगलवार, फाल्गुण २७ २०८१
मंगलवार, फाल्गुण २७ २०८१
  • काठमाडौं । स्थानीय बजारमा भारतीय सुन्तलाको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले भारतीय सुन्तलाको भाउ घटेको देखाएको हो।

    images
    images

    समितिको तथ्यांक अनुसार मंगलबार कालीमाटी बजारमा भारतीय सुन्तलाको भाउ प्रतिकिलो अधिकतम १ सय २० रुपैयाँ छ । औसतमा यासको भाउ किलोको १ सय १७ रुपैयाँ ६७ पैसा छ । भारतीय सुन्तलाको भाउ सोमबार किलोको १ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

    नेपाली सुन्तलाको सिजन सकिएपछि बजारमा भारतीय सुन्तला बढी भित्रिएको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend