images

२०८३ आश्विन १६ गते

images
images
images

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौंमा भूकम्पको धक्का

images
images
शनिवार, फाल्गुण २४ २०८१
शनिवार, फाल्गुण २४ २०८१
  • काठमाडौं उपत्यकामा शनिबार दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ ।

    images
    images

    दिउँसो दुई बजेर ३६ मिनेटमा उपत्यकाका भूकम्पको धक्का महसुस भएको हो । चीनको तिब्बत केन्द्रविन्दु भएर गएको ५।१ म्याग्निच्युडको भूकम्पको महसुस भारत, बंगलादेश र भुटानका केही क्षेत्रमा गरिएको छ । यसअघि शनिबार बिहान बागलुङ र म्याग्दी केन्द्रविन्दु भएर दुईवटा भूकम्प गएका थिए ।

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिबार बिहान ६ बजेर २० मिनेटमा ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको केन्द्रविन्दु स्थानीय खुखानी भन्ने स्थान रहेको केन्द्रको भनाइ छ । 

    images
    images

    केन्द्रका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेटमा म्याग्दीको मुरी केन्द्रबिन्दु भएर पनि ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend