images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • नेष्डो समृद्ध लघुवित्तको शेयर लकइन आजबाट...

नेष्डो समृद्ध लघुवित्तको शेयर लकइन आजबाट सकिने

नेष्डो समृद्ध लघुवित्तको शेयर लकइन आजबाट सकिने

images
images
शुक्रवार, फाल्गुण २३ २०८१
शुक्रवार, फाल्गुण २३ २०८१
  • काठमाडौं ।  नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको १७ लाख ३४ हजार कित्ता शेयरको लकइन अवधि आजबाट सकिँदै छ।

    images
    images

    हाल कम्पनीको संस्थापकतर्फको १७ लाख २१ हजार २५० कित्ता र कर्मचारीतर्फको १२ हजार ७५० गरी जम्मा १७ लाख ३४ हजार कित्ता शेयर लकइनमा रहेको छ।

    आज लकइन अवधि सकिने भएकाले यी शेयरहरू कारोबार गर्न सकिनेछ। यद्यपि कम्पनीको सञ्चालक सदस्यमा रहेका व्यक्ति र उच्च तहमा रहेका कर्मचारीले भने कारोबार गर्न नसक्ने कम्पनीले जनाएको छ।

    images
    images

    कम्पनीको शेयर रजिष्ट्रार ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend