images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • नेप्सेमा छिमेक लघुवित्तको ८ प्रतिशत बोनस...

नेप्सेमा छिमेक लघुवित्तको ८ प्रतिशत बोनस सेयर सूचीकृत

नेप्सेमा छिमेक लघुवित्तको ८ प्रतिशत बोनस सेयर सूचीकृत

images
images
आइतवार, फाल्गुण ४ २०८१
आइतवार, फाल्गुण ४ २०८१
  • काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा छिमेक लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ ।

    images
    images

    नेप्सेमा  छिमेक लघुवित्तको ८ प्रतिशत बोनस बापतको २३ लाख ८१ हजार ७३७.३७ कित्ता बोनस सेयर सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त कम्पनीहरूको सेयर सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend