images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • नेपाल माइक्रो इन्स्योरेन्सको वैदेशिक रोजगारीमा रहेका...

नेपाल माइक्रो इन्स्योरेन्सको वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बाँडफाँट

नेपाल माइक्रो इन्स्योरेन्सको वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बाँडफाँट

images
images
बुधवार, माघ ३० २०८१
बुधवार, माघ ३० २०८१
  • काठमाडौं ।  नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि जारी गरेको दुई लाख २५ हजार कित्ता साधारण शेयर (आईपीओ) बाँडफाँट गरेको छ।

    images
    images

    कम्पनीको जारी पूँजी ७५ करोडको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रकम बराबरको प्रति शेयर अंकित मूल्य १०० रुपैयाँका दरका कूल २२ लाख ५० हजार कित्ता साधारण शेयर मध्ये १० प्रतिशत अर्थात २ लाख २५,००० कित्ता साधारण उनीहरूका माघ २२ गतेसम्मका लागि लागि खुलाएको थियो।

    उक्त अवधिभर प्राप्त हुन आएको रितपूर्वक ४५ हजार ९०६ आवेदनहरूमध्ये जम्मा २२ हजार ५०० जना आवेदकहरूलाई ‘धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४’ मा भएको व्यवस्थाको अधिनमा रहि मिति २०८१ माघ २९ गते निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडको परिसरमा बाँडफाँड गरिएको हो।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend