images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • फागुन २४ गते जनउत्थान सामुदायिक लघुवित्तको...

फागुन २४ गते जनउत्थान सामुदायिक लघुवित्तको साधारण सभा

फागुन २४ गते जनउत्थान सामुदायिक लघुवित्तको साधारण सभा

images
images
मंगलवार, माघ २९ २०८१
मंगलवार, माघ २९ २०८१
  • काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १४औँ वार्षिक साधारण सभा फागुन २४ गते गर्ने भएको छ ।संस्थाको माघ २८ गते बसेको सञ्चालक समिति बैठकको निर्णय अनुसार साधारण सभा बुटवल उप–महानगरपालिका वडा नं ९ स्थित होटल न्यू ईरामा अपराह्न १ः०० बजे बस्ने जनाएको छ । सभा प्रयोजनका लागि कम्पनीले फागुन ६ गतेदेखि सेयरधनी दर्ता किताब बन्द हुनेछ ।

    images
    images

    नेपाल स्टक एक्सचेन्जमा फागुन ५ गतेसम्म कारोबार भई नामसारी गरिएका सेयरधनीहरू मात्र साधारण सभामा भाग लिन योग्य हुने छन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend