images

२०८३ आश्विन २३ गते

images
images
images
  • शेयर
  • बोटलर्स नेपाल तराईको नगद लाभांश सेयरधनीको...

बोटलर्स नेपाल तराईको नगद लाभांश सेयरधनीको बैंक खातामा

बोटलर्स नेपाल तराईको नगद लाभांश सेयरधनीको बैंक खातामा

images
images
शुक्रवार, माघ २५ २०८१
शुक्रवार, माघ २५ २०८१
  • काठमाडौं । बोटलर्स नेपाल तराई लिमिटेडले पुस २६ गतेको साधारणसभाले पारित गरेको ५० प्रतिशत नगद लाभांश सम्बन्धित सेयरधनीको बैंक खातामा पठाएको छ।

    images
    images

    कम्पनीले डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीलाई माघ ६ गते देखि नगद लाभांश जम्मा गर्न सुरु गरेको जनाएको छ ।  साथै लाभांश रकम सिँधै बैंक खातामा नै पठाइने व्यवस्था भएकाले डिम्याट खातामा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीलाई यथाशीघ्र गर्न आग्रह समेत गरेको छ।

    सेयर धितो राखेर कर्जा लिएका सेयरधनीको हकमा कर्जा लिएको वित्तीय संस्थाबाट एनओसी लेटर वा फुकुवा पत्र पेश गरेपछि मात्रै नगद लाभांश पठाइने बताएको छ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend