images

२०८३ आश्विन २४ गते

images
images
images
  • शेयर
  • बोटलर्स नेपालबाट सेयरधनीहरूले पाउन थाले ...

बोटलर्स नेपालबाट सेयरधनीहरूले पाउन थाले ५० प्रतिशत नगद लाभांश

बोटलर्स नेपालबाट सेयरधनीहरूले पाउन थाले ५० प्रतिशत नगद लाभांश

images
images
बुधवार, माघ २३ २०८१
बुधवार, माघ २३ २०८१
  • काठमाडौँ । बोटलर्स नेपाल (तराई)ले आफ्ना सेयरधनीहरूलाई ५० प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीले गत आर्थिक बर्ष ०८०/८१ को मुनाफाबाट करसमेत गरी ५० प्रतिशत नगद लाभांश वितरण गरेको हो । 

    images
    images

    पुस २६ गते सम्पन्न ३८औँ बार्षिक साधारण सभाले पारित गरेको उक्त लाभांश रकम कम्पनीले ६ गते माघदेखि सेयरधनीहरूको खातामा पठाउन थालेको हो ।

    कम्पनीले लाभांश प्राप्त गर्नका लागि सेयरधनीहरूलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्नसमेत आग्रह गरेको छ । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend