images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • फागुन २३ गते नेष्डो समृद्ध लघुवित्तको...

फागुन २३ गते नेष्डो समृद्ध लघुवित्तको लकइन अवधि सकिँदै

फागुन २३ गते नेष्डो समृद्ध लघुवित्तको लकइन अवधि सकिँदै

images
images
सोमवार, माघ २१ २०८१
सोमवार, माघ २१ २०८१
  • काठमाडौं ।  नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको संस्थापक र कर्मचारीसँग रहेको सेयरको लकइन अवधि फागुन २३ गतेपछि सकिने भएको छ।

    images
    images

    कम्पनीले आज एक सूचना जारी गर्दै सेयरको लकइन अवधि सकिन लागेकोबारेमा जानकारी गराएको हो। कम्पनीका अनुसार संस्थापक समूहको १७ लाख २१ हजार २५० कित्ता र कर्मचारीको १२ हजार ७५० कित्ता सेयरको लकइन अवधि फागुन २३ गतेपछि सकिनेछ।

    कम्पनीले २०७८ फागुन ११ गतेदेखि फागुन १५ गतेसम्म आइपीओ बिक्री गरेको छ । आइपीओ बाँडफाँट भने फागुन २४ गते गरिएको थियो। कुनै पनि कम्पनीको आइपीओ बाँडफाँट भएको मितिले ३ वर्षसम्म संस्थापक र कर्मचारी सेयर लकइनमा राख्नुपर्ने प्रावधान रहेको छ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend