images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • जनउत्थान सामुदायिक लघुवित्तले यस वर्ष...

जनउत्थान सामुदायिक लघुवित्तले यस वर्ष शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने

जनउत्थान सामुदायिक लघुवित्तले यस वर्ष शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने

images
images
बिहिवार, माघ ३ २०८१
बिहिवार, माघ ३ २०८१
  • काठमाडौं । जनउत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड ले गत आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको पुस २६ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । कम्पनीलेसोही अनुसारको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएको नेप्से मार्फत जनाएको छ । 

    images
    images

    अघिल्लो आवको मुनाफाबाट पनि गत वर्ष कम्पनीले कुनै पनि लाभांश वितरण गरेको थिएन । कम्पनीले आव २०७८\७९ को मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।  

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend