images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • सानिमा बैंकको झन्डै ५० हजार कित्ता...

सानिमा बैंकको झन्डै ५० हजार कित्ता शेयर बिक्रीमा

सानिमा बैंकको झन्डै ५० हजार कित्ता शेयर बिक्रीमा

images
images
बिहिवार, माघ ३ २०८१
बिहिवार, माघ ३ २०८१
  • काठमाडौं । सानिमा बैंकको झन्डै ५० हजार कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको ४९ हजार ५० कित्ता शेयर बिक्रीमा राखिएको हो।

    images
    images

    यो शेयरमा विद्यमान संस्थापक शेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। यसका लागि १५ दिनको म्याद दिइएको छ।

    बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १४५ रुपैयाँ तोकिएको छ। इच्छुक लगानीकर्ताले तोकिएको मूल्य वा सोभन्दा बढीमा शेयर खरिद आवेदन दिन सक्नेछन्।लगानीकर्ता तोकिएको मितिभित्र काठमाडौंको नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा आवेदन पेस गर्नुपर्नेछ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend