images

२०८३ आश्विन १६ गते

images
images
images

जनउत्थान सामुदायिक लघुवित्तले लाभांश नदिने

जनउत्थान सामुदायिक लघुवित्तले लाभांश नदिने

images
images
आइतवार, पौष २८ २०८१
आइतवार, पौष २८ २०८१
  • काठमाडौं ।  जनउत्थान सामुदायिक लघुवित्तले लाभांश नदिने भएको छ ।

    images
    images

    कम्पनीको सञ्चालक समितिको बैठकले २०८०।८१ का लागि सेयरधनीहरुलाई लाभांश लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

    उक्त आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय पनि संस्थाले गरेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend