images

२०८३ आश्विन १७ गते

images
images
images

महिला लघुवित्तका सेयरधनीहरूको हात खाली

महिला लघुवित्तका सेयरधनीहरूको हात खाली

images
images
शुक्रवार, पौष २६ २०८१
शुक्रवार, पौष २६ २०८१
  • काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लि. का सेयरधनीहरूको यस वर्ष हात खाली हुने भएको छ ।

    images
    images

    पुस २५ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

    बैठकले सोही अनुसारको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैङ्क पठाउने निर्णय पनि गरेको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend