images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • छिमेक लघुवित्तको साधारण सभा पुस २९...

छिमेक लघुवित्तको साधारण सभा पुस २९ गते

छिमेक लघुवित्तको साधारण सभा पुस २९ गते

images
images
मंगलवार, पौष १६ २०८१
मंगलवार, पौष १६ २०८१
  • काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले पुस २९ गते साधारण सभा गर्ने भएको छ ।साधारण सभा होटल सामना प्रा.लि.को सभा हल, हेटौंडामा   बिहान ११ बजे सुरु हुनेछ । सभामा संस्थाले ८ प्रतिशत बोनस सेयर र करसहित ७ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्नेछ । 

    images
    images

    आर्थिक वर्ष २०८०\८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१\८२ का लागि लेखा परीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।

    साथै,अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कार्यको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ । साधारण सभा प्रयोजनका लागि संस्थाले आज पुस १६ गते बुक क्लोज गरेको छ ।तसर्थ,  बुक क्लोजभन्दा अघिसम्म कायम रहेका सेयरधनी मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend