images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • फर्स्ट माइक्रोफाइनान्सको १ लाख ४०...

फर्स्ट माइक्रोफाइनान्सको १ लाख ४० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

फर्स्ट माइक्रोफाइनान्सको १ लाख ४० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

images
images
सोमवार, पौष १५ २०८१
सोमवार, पौष १५ २०८१
  • काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको करिब डेढ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ।

    images
    images

    संस्थाको संस्थापक समूहको १ लाख ४० हजार कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई संस्थाका संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।

    बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २८० रुपैयाँ तोकिएको छ। इच्छुक संस्थापक शेयरधनीले न्यूनतम मूल्य वा सोभन्दा बढी कबोल गरी शेयर खरिदका लागि निवेदन दिनुपर्नेछ।

    images
    images

    शेयर खरिदका लागि ३५ दिनभित्र काठमाडौंको ज्ञानेश्वरस्थित संस्थाको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ। तोकिएको म्यादभित्र शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिनेछ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend