images

२०८३ आश्विन १५ गते

images
images
images
  • कर्पोरेट
  • नेपाल माइक्रो इन्स्योरेन्स र कामना सेवा...

नेपाल माइक्रो इन्स्योरेन्स र कामना सेवा विकास बैंकबीच सम्झौता

नेपाल माइक्रो इन्स्योरेन्स र कामना सेवा विकास बैंकबीच सम्झौता

images
images
सोमवार, पौष ८ २०८१
सोमवार, पौष ८ २०८१
  • काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स आफ्नो व्यवसाय विस्तारको क्रममा कोशेढुङ्गा सावित हुने गरी कामना सेवा विकास बैंकसँग सहकार्य सम्बन्धी सम्झौता गर्न सफल भएको छ ।

    images
    images

    सहकार्य सम्बन्धी व्यवसायका विषयमा बैंकको कार्यालय, ज्ञानेश्वरमा पुस ७ गते आयोजित एक कार्यक्रमका बीचमा द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

    उक्त समझदारी पत्रमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मृगेन्द्र रिमाल र कामना सेवा विकास बैंकको तर्फबाट नायब महाप्रबन्धक हरिप्रसाद लम्सालले एक कार्यक्रमका बीच हस्ताक्षर गरे ।

    images
    images

    उक्त अवसरमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अनिल राज गिरीको समेत उपस्थिति रहेको थियो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend