images

२०८३ कार्तिक २९ गते

images
images
images
  • कर्पोरेट
  • एनआईसी एशिया बैंक र साइमेक्सबीच बीवाईडी...

एनआईसी एशिया बैंक र साइमेक्सबीच बीवाईडी गाडी खरिदमा विशेष सुविधा दिने सम्झौता

एनआईसी एशिया बैंक र साइमेक्सबीच बीवाईडी गाडी खरिदमा विशेष सुविधा दिने सम्झौता

images
images
आइतवार, कार्तिक २९ २०८३
आइतवार, कार्तिक २९ २०८३
  • काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र साइमेक्स इंक प्रालिबीच बीवाईडी (BYD) ब्रान्डका विद्युतीय गाडी खरिद गर्ने ग्राहकलाई विशेष सुविधा प्रदान गर्ने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

    images
    images

    Kamal prasad rijal.png

    समझदारीअनुसार एनआईसी एशिया बैंकका ग्राहकले बीवाईडी ब्रान्डका कुनै पनि गाडी खरिद गर्दा सहुलियत ब्याजदरमा कर्जा तथा विशेष सुविधा प्राप्त गर्नेछन् ।

    images
    images

    Kamal prasad rijal.png

    बैंकले आफ्ना ग्राहकलाई सहज र सुलभ वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले उक्त सम्झौता गरेको जनाएको छ । यस सहकार्यबाट बीवाईडीका गाडी खरिद गर्न चाहने ग्राहकलाई आर्थिक रूपमा थप सहज हुने अपेक्षा गरिएको छ ।

    एनआईसी एशिया बैंकले आफ्नो २९औँ वार्षिकोत्सवको अवसरमा ‘डु मोर, गेट मोर’ नारासहित ग्राहकलाई लक्षित विभिन्न सेवा तथा सुविधा विस्तार गर्दै आएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend