images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • जीवन विकास लघुवित्तको सेयर बिक्रीमा, प्रतिकित्ता...

जीवन विकास लघुवित्तको सेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति ?

जीवन विकास लघुवित्तको सेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति ?

images
images
सोमवार, पौष ८ २०८१
सोमवार, पौष ८ २०८१
  • काठमाडौं ।  जीवन विकास लघुवित्त वित्तीय संस्थाका १२ जना संस्थापक सेयरधनीले आफूहरूको २१ लाख ३० हजार ८०५ कित्ता  सेयर बिक्रीमा राखेका छन्। 

    images
    images

    बिक्रीकर्तालाई कोड नम्बर एदेखि एलसम्म छुट्याइएको छ। सेयरको मूल्य न्यूनतम प्रतिकित्ता ५२५ रुपैयाँदेखि अधिकतम ६ सय रुपैयाँसम्म तोकिएको जनाइएको छ। यो सेयर हाल कम्पनीका अन्य विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिद गर्न पाउनेछन्।

     संस्थापकबाट ३५ दिनभित्र सेयर खरिद नभएमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने लघुवित्तले जनाएको छ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend