images

२०८३ आश्विन २४ गते

images
images
images
  • शेयर
  • बोटलर्स नेपाल तराईले कित्ताको ५० रुपैयाँ...

बोटलर्स नेपाल तराईले कित्ताको ५० रुपैयाँ नगद लाभांश दिने

बोटलर्स नेपाल तराईले कित्ताको ५० रुपैयाँ नगद लाभांश दिने

images
images
बिहिवार, पौष ४ २०८१
बिहिवार, पौष ४ २०८१
  • काठमाडौं । बोटलर्स नेपाल (तराई) लिमिटेडले नगद लाभांश घोषणा गरेको छ ।

    images
    images

    कम्पनी सञ्चालक समितिको ५ मंसिरमा बसेको बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीलाई प्रतिकित्ता ५० रुपैयाँ बराबर नगद लाभांश घोषणा गरेको हो ।

    त्यसैगरी कम्पनीको ३८औं वार्षिक साधारणसभा २६ पुसमा हुने र १९ पुस एकदिन सेयरधनी दर्ता किताब बन्द रहने जनाइएको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend