images

२०८३ आश्विन २३ गते

images
images
images
  • शेयर
  • बोटलर्स नेपाल तराईको ५० प्रतिशत...

बोटलर्स नेपाल तराईको ५० प्रतिशत लाभांश प्रस्ताव पारित हुने,साधारण सभा पुस २६ गते

बोटलर्स नेपाल तराईको ५० प्रतिशत लाभांश प्रस्ताव पारित हुने,साधारण सभा पुस २६ गते

images
images
मंगलवार, पौष २ २०८१
मंगलवार, पौष २ २०८१
  • काठमाडौँ ।  बोटलर्स नेपाल तराई लिमिटेड पुस २६ गते ३८औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले काठमाडौँको लाजिम्पाटस्थित होटल र्‍याडिसनमा मध्यान्ह १२ बजे साधारण सभा बोलाएको हो । 

    images
    images

    उक्त सभाले ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावका साथै भने गत आव २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

    साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १९ गते बुक क्लोज गर्ने भएको छ । पुस १८ गते सम्म कायम सेयरधनीहरूले मात्रै लाभांश प्राप्त गर्न सक्नेछन् ।  

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend