images

२०८३ कार्तिक ३ गते

images
images
images
  • शेयर
  • नेप्से ३३.४२ अंकले घट्यो,६ अर्ब १४...

नेप्से ३३.४२ अंकले घट्यो,६ अर्ब १४ करोडको शेयर कारोबार

नेप्से ३३.४२ अंकले घट्यो,६ अर्ब १४ करोडको शेयर कारोबार

images
images
बिहिवार, मंसिर २७ २०८१
बिहिवार, मंसिर २७ २०८१
  • काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शेयर कारोबारको अन्तिम दिन नेप्सेमा भारी गिरावट आएको छ । बिहीबार नेप्सेमा ६ अर्ब १४ करोड ४० लाख ६५ हजार ७४४ रुपैयाँ बराबरको शेयर कारोबार हुँदा नेप्से ३३.४२ अंकले घटेको हो ।

    images
    images

    बिहीबारको कारोबारमा उद्योग र म्यूचुअल फन्ड सेक्टर बाहेक अन्य सबै सेक्टरको सूचकांक घटेको छ । जसमध्ये सबैभन्दा धेरै जीवन बिमा समूहको सूचकांक १८०.४१ अंकले घटेको छ भने उद्योग समूहको २६.५३ अंकले बढ्यो ।

    बिहीबारको कारोबारमा २०४ वटा कम्पनीको शेयर मूल्य घट्यो भने ४० वटा कम्पनीको शेयर मूल्य घट्यो ।

    images
    images

    त्यस्तै, आज त्रिशूली जलविद्युत कम्पनीको शेयर कारोबार गर्नेले सबैभन्दा धेरै आर्जन गरेका छन् भने जानकी फाइनान्स कम्पनीको शेयर कारोबार गर्नेले सबैभन्दा धेरै गुमाएका छन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend